शीर्ष नेताहरु शितल निवासमा

काठमाडौं । सहमतीय सरकार निर्माणको समयसीमा तोकिएको आज अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष दलका नेताहरुलाई छलफलका लागि शितल निवास बोलाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, कांगे्रस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलका लागि राष्ट्रपति निवास पुग्नुभएको छ । अब बन्ने सरकार र संसदीय परिपाटीबारे राष्ट्रपति भण्डारीले शीर्ष दलका नेताहरुसँग छलफल … Continue reading शीर्ष नेताहरु शितल निवासमा